FLASH NEWS

धार्केमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १५, बिहिबार (१ साल अघि)
  • ३८९

    Shares

धार्केमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ जनाले गरे रक्तदान

धार्के:    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखाको आयोजनामा भएको रक्तदानमा १३ जना महिला र ४३ जना पुरुषले रक्तदान गरेको उपशाखाका सभापती रामेश्वर रुपाखेतीले बताउनुभयो ।

रक्तदाता ५६ जना मध्ये १९ जनाले पहिलोपटक रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखाले जनाएको छ। तेस्तै नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखाले यो अघि पनि यस्ता बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेका छन्

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस