FLASH NEWS

गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा स-सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ५, सोमबार (१ साल अघि)
  • ७१३

    Shares

गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा स-सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने

धार्के:   गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा सदा बर्षको झै एस बर्षपनि सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने भएको छ।
यहि फागुन २६ गते गोरखनाथ मन्दिर धार्केमा स: सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ। साथै उक्त कार्यक्रममा ईच्छुक महानुभाब हरुले यहि फाल्गुण २१ गते भित्र सम्बन्धित ठाउँमा सम्पर्क गरि आ आफ्ना बटुकहरुको नाउँ टिपाउनुहुन समेत आग्रह गरेको छ।
कृषि रेडियोको कार्यलय धार्के बजार
टोलटोलकोखबर डट कम धार्के बजार
रेडियो राजमार्ग को कार्यलय धार्के बजार
३)अर्जुन प्रसाद रेग्मि मन्दिर ९८४१ – ०५०८१७
४)राजेन्द्र उप्रेति नौबिसे बजार ९८४१-५२६१०९ मा सम्पर्क गरि आफ्नो नाम टिपाउन सकिने गोरखनाथ कल्याण केन्द्र नेपाल धार्केका अध्यक्ष हरिहर रेग्मीले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस