FLASH NEWS

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

  • टोलटोलको खबर
  • सुरक्षा/अपराध
  • प्रकाशित मिति:
  • २०८० भाद्र ३०, शनिबार (२ साल अघि)
  • ६८४

    Shares

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

३०भाद्र ,२०८०    काठमाडौंमा चारजनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।

शुक्रबार काठमाडौंको गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र राति ११ : ५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनु भयो । ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ’, उहाले भने। उहाका अनुसार मृतकको पहिचान खुलेको छैन।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस