FLASH NEWS

पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १०, बुधबार (३ साल अघि)
  • ५५८

    Shares

पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८सय ५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
आज बुधबार थप १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस