FLASH NEWS

बुढीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्यो, स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ जान आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २५, आईतबार (३ घण्टा अघि)
  • २५

    Shares

बुढीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्यो, स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ जान आग्रह

गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने स्यार खोलामा आइतबार बिहान ४–५ बजेदेखि ठूलो आवाजसहित पानीको बहाव बढेको स्थानीयले बताएका छन्।

‘अँध्यारो भएकाले नदी थुनिएको हो वा पहिरो खसेको हो भन्ने केही थाहा छैन। पानी पनि परेको छैन,’ स्थानीयले भने।

स्यार खोला बुढीगण्डकी नदीको सहायक खोला हो। स्यार खोलामा ठूलो आवाजसहित पानी बगेको खबर फैलिएपछि बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दासमेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ लागेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस