FLASH NEWS

गगन थापा सभापतिमा निर्वाचित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २४, शनिबार (५ घण्टा अघि)
  • २१

    Shares

गगन थापा सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्।

कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाएका छन्। त्यस्तै, ०.७७ प्रतिशत मत बदर भएको छ।

थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस