

२४
Shares
काठमाडौँ : यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ।
टीका लगाउँदा र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।






