FLASH NEWS

थाक्रे ९ मा रहेको ग्रामिण सडक कालोपत्रे हुन् सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ८, बिहिबार (१ साल अघि)
  • ७३०

    Shares

थाक्रे ९ मा रहेको ग्रामिण सडक कालोपत्रे हुन् सुरु

धादिङ: धादिङको थाक्रे गाउपालिका ९ को धारे खोला, भुजेल गाउ, छाप चौतारा, बतासे सडक खण्ड कालोपत्रे हुन् सुरु भएको छ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाको ७० लाख कुल बजेट मा ४ सय मिटर उक्त सडक कालोपत्रे भैरहेको थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले टोलटोलको खबर डटकम लाइ जानकारी दिनु भयो।

यस्तै उक्त सडकको उकालो रहेको ठाउमा वडाको बिनियिजित कुल बजेट ३० लाखमा २१४ मिटर पक्कि ढलान सम्पन्न भैसकेको छ। सडक पिच भैसके पछि तेस भेगका नागरिक हरुलाई बाह्रै महिना आवत जावत गर्न सहज हुने आचार्यको भनाइ छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस