FLASH NEWS

आज देखि धुनिवेशीको सबै वडा हरुमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालनहुने ,कुन दिन कुन वडामा हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १०, आईतबार (१ साल अघि)
  • ८४३

    Shares

आज देखि धुनिवेशीको सबै वडा हरुमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालनहुने ,कुन दिन कुन वडामा हेर्नुहोस

धुनिवेशी नगरपालिकाको १ देखि ९ सम्मका सबै वडा हरुमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ। धुनिवेशी नगरपालिका पशुपन्छी विकाश शाखाको आयोजनामा आज १० गते देखि २० गते सम्म शिविर संचालन हुने जनाइएको छ।

शिविरमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण साथै गोबर परिक्षण , थुनेलो परिक्षण , बाँझोपन निवारण,परामर्श सेवा, औषधि वितरण लगायतका सेवाहरु हुने नगरपालिकाले प्रकाशन गरिएको सुचनामा उल्लेख गरिएको छ। साथै आ-आफ्ना घरमा पालिएका पशुपन्छीहरूलाई ल्याई उपचार गराउनु हुन सम्पुर्ण सरोकारवालाहरू समेत आग्रह गरिएको छ।

सुचना हर्नुहोस

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस