FLASH NEWS

आज धुनिबेशी र थाक्रेका यी वडा हरुमा बिहान ८ बजे देखि विद्युत आपूर्ति बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २५, सोमबार (१ साल अघि)
  • ६४०

    Shares

आज धुनिबेशी र थाक्रेका यी वडा हरुमा बिहान ८ बजे देखि  विद्युत आपूर्ति बन्द हुने

धादिङ:    आज धुनिबेशी नगरपालिका र थाक्रे गाउपालिकामा विद्युत आपूर्ति बन्द हुने भएको छ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र, धार्के प्रशााखा अन्तर्गत पर्ने सव स्टेशन मर्मत संभार कार्य गर्नुपर्ने भएकोले मातातिर्थ – नौविसे ३३ के. भि. लाइन सटडाउन गरि कार्य गर्नुपर्ने हुँदा विद्युत आपुर्ति बन्द हुने धार्के प्रशााखाले एक सुचना जारि गरि जनाएको छ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरु : धुनिबेशी नगरपालिकाको वडा नं. ३,४,५,६,७,८,९ र थाके गाँउपालिकाको वडा नं. ४,५,६,७,८,९,१० रहेको र यदि कार्य निर्धारित समय भन्दा अगावै कार्यसम्पन्न भएमा सो समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने व्यहोरा समेत जानकारी गराएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस