FLASH NEWS


आज थाक्रे गाउँपालिका २ मा बिधुत आबरुद्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २०, मंगलबार (२ हप्ता अघि)
  • १०१

    Shares

आज थाक्रे गाउँपालिका २ मा बिधुत आबरुद्द हुने

थाक्रे :   आज थाक्रे गाउँपालिका २ मा बिधुत आबरुद्द हुने भएको छ। थाक्रे गाउँपालिका वार्ड न. २ सिम्ले बजारमा रहेको ट्रान्सफर्मर स्थानान्तरण गर्ने कार्य हुने भएकोले उक्त स्थानहरु खयरघारी, एक्लेफाट,सिम्ले,लामागाउ,घलेगाउ,घलेघर्तिगाउ,गैरिगाउमा विधुत सेवा बिहान ८‍‍‍: ३० बजेदेखि वेलुका ५ बजेसम्म आबरुद्द हुने नेपाल बिधुत प्राधिकरण धार्के प्रशाखाले एक सुचना मार्फत जानकारी गराएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस