
३५०
Shares
१ भदौ, २०८१ : नेकपा (एमाले) थाक्रे-काठमाडौं सम्पर्क मञ्च धादिङको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ।
प्रविण रिजालको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ जसमा उपाध्यक्ष श्रीधर सुवेदी, उपाध्यक्ष संगीता रिमाल ,सचिव सुशील पौडेल , सह-सचिव अर्चना डल्लाकोटी, सह-सचिव प्रदिप तामाङ, षाध्यक्ष बज्रेस बस्नेत लगायत सदस्य सदस्य हरु चयन गरिएको हो।



एमाले पार्टीका स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं धादिङ इन्चार्ज खेम प्रसाद लोहनी जिल्ला अध्यक्ष भूमि त्रिपाठी, रमेश आचार्य, रामकुमार आचार्य , रधिका सापकोटा ,उर्मिला रेग्मी ,कृष्ण पन्थ , अम्बिका रुपाखेती लगायत नेताका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।









