१२५
Sharesशनिबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १सय ३० रूपैयाँ ६७ पैसा र बिक्री दर १सय ३१ रूपैयाँ २७ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिद दर १सय ४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १सय ४५ रूपैयाँ ०९ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १सय ६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १सय ६४ रूपैयाँ १९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको छ।