FLASH NEWS

उत्सब सुब्बा लामाले पाए म्यूजिक अवार्ड

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०७९ फागुन १७, बुधबार (३ साल अघि)
  • ५००

    Shares

उत्सब सुब्बा लामाले पाए म्यूजिक अवार्ड

१३ अगस्ट १९८२ सालमा धादिङ जिल्लामा जन्मिएका गायक हुन उत्सब सुब्बा लामा उहा सबै बिधाका गीतहरु सजिलै गाउन सक्ने खुबी भएका गाएक पनि हुन। झिल्के दाजु रामकुमार लोकदोहोरी गीतबाट आफ्नो सांगेतिक यात्रा सुरु गरेका गायक लामाले नेपालमा गाइने प्रय:सबै बिधाका गीतहरुमा आफ्नो स्वर दिईसकेका छन् ।
उहाले लोक दोहोरी गीत राष्ट्रिय गीत,सेलो,आधुनिक पप,लागाएत थुप्रै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन्।
उनको थुप्रै गीतहरु चर्चाको शिखरमा पुग्न सफल भैसकेको छ। चलचित्र बिकाश बोर्डमा भएको तेस्रो नाट्येश्वर म्यूजिक अवार्डमा नोमिनेसनमा परेक ५ गीत मध्यबाट `गाउँछ मेरो दिल´ बोलको गीत सर्वोत्कृष्ट गायकको जुरी अवार्डबाट उत्सब सुब्बा लामा सम्मानित भएका छन् ।माननीय मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट कलाकार बसुन्धरा भुसाल,शान्ति मास्के लाएत थुप्रै चर्चित कलाकारहरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस