FLASH NEWS


आजको बजार भाउ–कुन तरकारी तथा फलफूलको मूल्य कति ?

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ फागुन १०, बुधबार (१ साल अघि)
  • ११३

    Shares

आजको बजार भाउ–कुन तरकारी तथा फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको प्रतिकिलो ८०, अम्बाको १८०, आलु रातोको २८, आलु सेतोको १८, काउली स्थानीयको २५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

यसैगरी हरियो खुर्सानीको ९०, गोलभेडा ठूलो नेपालीको ६०, ग्याठ कोभीको ६०, लोकल घिउसिमीको ८०, टाटेसिमीको ८०, तरुलको ७० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।  


हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस