FLASH NEWS

थाक्रे गाउपालिकाको सूचाना

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण १६, मंगलबार (३ साल अघि)
  • ६४१

    Shares

थाक्रे गाउपालिकाको सूचाना

थाक्रे गाउपालिकाको सूचाना

यस गाउँपालिका भित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुले यस गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकामा बुझाउनु पर्ने राजश्व रकम दाखिलाका लागि सम्बन्धित क्रसर उद्योगहरूमा पत्राचार गरिएकोमा कुनै क्रसर उद्योगहरूमा पत्र नपुगेको भएमा यसै सूचनालाई आधारमानी साउन मसान्त भित्र नियामानुसार राजश्व रकम दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस