FLASH NEWS

वि ब्य स अध्यक्षले जन्म दिन वृक्षारोपण गरि मनाए

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण ११, बिहिबार (३ साल अघि)
  • ५९४

    Shares

वि ब्य स अध्यक्षले जन्म दिन वृक्षारोपण गरि मनाए

११ साउन ,२०८० ।   विद्यालय ब्यबस्थापनका अध्यक्षले आफ्नो जन्म दिन वृक्षारोपण गरि मनाएका छन्।
धुनिबेशी -५, पुरानो धार्केमा रहेको भुवनेश्वरी मा विका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बासु देब बास्कोटाले आफ्नो जन्म दिनको आवसरामा विद्यालय वरपर फूलका विरुवा र धुपीको बिरुवा रोपेर आफ्नो जन्म दिन मनाउनु भएको विद्यालयले जनाएको छ। आफ्नो जन्म दिनको आवसरमा फुलको बिरुवा र धुपीको बिरुवा गरि करिब ४४ वटा भन्दा बढि बिरुवा रोप्नु भएको अध्यक्ष बास्कोटाले टोल टोलको खबर डट कम लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस