FLASH NEWS

धुनिवेशी नगरपालिकाको बाँदर धपाउने प्रविधि परीक्षण सम्बन्धी सूचना ।

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० श्रावण १०, बुधबार (२ साल अघि)
  • ४६३

    Shares

धुनिवेशी नगरपालिकाको बाँदर धपाउने प्रविधि परीक्षण सम्बन्धी सूचना ।

१० साउन,२०८०      धुनिवेशी नगरपालिकाको बाँदर धपाउने प्रविधि परीक्षण सम्बन्धी सूचना ।

थम पटक सूचना प्रकाशित मितिः २०८० /०४/१० गते
प्रस्तुत विषयका यस धुनिवेशी नगरपालिकाको आ.व.२०८०/८१ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार किसानको बालीमा क्षति पुर्याउने जङ्गली जनावरको व्यवस्थापनको लागि नेपाल सरकारबाट स्वीकृत भएको प्रविधि परीक्षण कार्यक्रम अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषदको कृषि वैज्ञानिक श्री उज्वल कुमार सिंह कुस्वाले अनुसन्धान गरी नेपालको विभिन्न जिल्लामा सफल भएको बाँदर धपाउने रसायन ट्राईमिथाईल अमाईन नामक रसायन र राष्ट्रिय आविश्कार केन्द्रबाट निर्माण भएको बाँदर धपाउने यन्त्रको माध्यमबाट बालीमा क्षति पुर्याउने बाँदर धपाउने कार्यक्रम रहेको हुँदा बाँदर प्रभावित क्षेत्रका कृषकहरुले सामूहिक रुपमा क्लस्टर बनाई काम गर्न इच्छुकहरुले वडा कार्यालयको सिफारिस सहित सामुहिक निवेदन यस धुनिबेशी नगरपालिकाको कृषि शाखामा पेश गर्नुहुन अनुरोध छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस