FLASH NEWS

धुनिबेशी नगरपालिकाभित्र सडक हरुमा बेबारिसे रुपमा रहेका रोगि कुकुर हरुलाई भ्याक्सिन

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० अषाढ २८, बिहिबार (३ साल अघि)
  • ४३१

    Shares

धुनिबेशी नगरपालिकाभित्र सडक हरुमा बेबारिसे रुपमा रहेका रोगि कुकुर हरुलाई भ्याक्सिन

२८ असार २०८०          धुनिबेशी नगरपालिकाभित्र रहेका सडक हरुमा बेबारिसे रुपमा रहेका रोगि कुकुर हरुलाई भ्याक्सिन लगाइएको छ। धुनिबेशी नगरपालिका पशु सेवा शाका र नगर परहरिको सहकार्यमा सडकमा रहेका लुत्तो आएका कुकुर हरुलाई उनीहरुले पनि सफल उपचार पाएर बाच्नु पर्छ भन्ने ध्ययले उक्त कार्यक्रम संचालन गरेको नगर प्रहरी प्रमुख गिरण गिरीले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस