३६१
Shares
पौष २३,धार्के। मातातिर्थ नौबिसे ३३ केभि प्रसारण लाईन वरपरका रुख कटान गर्ने भएकाले आज शनिबार बिहान आठ बजेदेखि बेलुका पााच बजेसम्म बिद्युत सेवा अवरुद्ध रहने धादिङ बिद्युत् प्राधिकरण नौबिसे शााखाले सुचना मार्फत जानकारी दिएको छ ।,











