FLASH NEWS

धादिङ अस्पतालको बार्षिकोत्सवमा ३८ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ मंसिर २५, आईतबार (३ साल अघि)
  • ९५३

    Shares

धादिङ अस्पतालको बार्षिकोत्सवमा ३८ जनाले गरे रक्तदान

धादिङको सदरमुकाम धादिङ बेशीमा रहेको धादिङ अस्पतालको ४६ औँ बार्षिक उत्सवको अवसरमा ३८ जनाले रक्तदान गरेका छन् ।आईतबार धादिङ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग संचालन गरिएको रक्तदान कार्यक्रममा १३ महिला र २५ पुरुष गरि ३८ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङले बिगतका दिनाहारुमा पनि बिभिन्न ठाउमा यस्ता रक्तदान कार्यक्रम गर्दै आइरहेको उपमन्त्री श्रेष्ठले टोल टोलको खबर लाइ जानकारी दिनु भयो ।

तेस्तै अस्पतालको स्थापना दिवसमा भोलि सोमबार बार्षिकोत्सव समारोह कार्यक्रम हुने अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस