FLASH NEWS

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ मंसिर २, बुधबार (२६ मिनेट अघि)
  • १६

    Shares

देशका केही स्थानमा  वर्षा र  हिमपातको सम्भावना

देशका केही स्थानमा आज वर्षा र केही भूभागमा हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनायको छ ।
कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस