FLASH NEWS

देशका अधिकांश जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा अझै जोखिम कायम

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २४, बुधबार (३ महिना अघि)
  • १८८

    Shares

देशका अधिकांश जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा अझै जोखिम कायम

बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ।

पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा बर्डफ्लु संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा संक्रमणको जोखिम अझै रहेकाले सतर्कता अपनाइएको विभागले जनाएको छ।

विभागले उच्च जोखिम भएका क्षेत्रमा निगरानीलाई थप प्रभावकारी बनाइएको तथा आवश्यक नियन्त्रण तथा रोकथामका उपायहरू निरन्तर लागू गरिएको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस