FLASH NEWS

नौबिसे–मलेखु सडकखण्ड आज देखि दुई दिन रातको समयमा बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ८, आईतबार (१ साल अघि)
  • ४४५

    Shares

नौबिसे–मलेखु सडकखण्ड आज देखि दुई दिन रातको समयमा बन्द हुने

धादिङ:  पृथ्वीराजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आज असार ८ गतेदेखि असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ।
सडक बन्दको कारण गलौदी खोलामा आरसीसी बिम राख्ने काम अझै बाँकी रहेकाले सडक खण्डमा दुई रात सवारी आवागमन आंशिक रूपमा रोकिएको हो।

नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझाले सो जानकारी दिनुभयो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस