
३७३
Shares
धादिङको गल्छी गाउँपालिकामा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिमको शुभारम्भ गरिएको छ ।



शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना र गाउँपालिकाको समन्वयमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिमको शुभारम्भ गरिएको हो ।

तालिममा प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न विषयमा तालिम दिईने प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामाले जानकारी दिनुभयो । तालिम चैत्र ३ गते सम्म सञ्चालन हुनेछ ।








