FLASH NEWS

एकीकृत समाजवादी को १० औँ राष्ट्रिय महाधिवेशन आज देखि सुरु हुँदै

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १६, आईतबार (१ साल अघि)
  • ३७९

    Shares

एकीकृत समाजवादी को १० औँ राष्ट्रिय महाधिवेशन आज देखि  सुरु हुँदै

१६असार,२०८१ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आज देििख सुरु हुँदैछ।
२० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज हुने भएको हो । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८सय ४७ जना प्रतिनिधि आउने सुनिश्चित भइसकेको उक्त पार्टीले जनाएको छ।

महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी गराउनु भएको थियो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस