FLASH NEWS

केवलपुर महिला साना किसान कृषि सहकारीको तिज विशेष तथा प्रगती समिक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र २४, आईतबार (३ साल अघि)
  • ६१७

    Shares

केवलपुर महिला साना किसान कृषि सहकारीको तिज विशेष तथा  प्रगती समिक्षा कार्यक्रम सम्पन्न

२४ भाद्र ,थाक्रे।      केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि. को तिज विशेष दर खाने तथा सस्थाको प्रगती समिक्षा कार्यक्रम भएको छ।
नेपाली महिलाहरुको पर्व हरितालिका तिजको पावन अबसरमा धादिङको थाक्रे ९ पन्डितपौवामा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.ले उक्त कार्यक्रम गरेको हो।

सस्थाका अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षता तथा थाक्रे गाउपालिका वडा नम ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लोक गायिका यसोदा बिडारीको प्रस्तुती रहेको थियो। कार्यक्रममा सस्थाका शेयर सदस्यहरु स्थानिय लगाएतको सहभागिता रहेको सस्थाका प्रबन्धक सुरेश कोइरालाले टोल टोलको खबरलाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस