FLASH NEWS

राष्ट्रिय संगितकर्मी संघ भक्तपुरको अध्यक्षमा सिम्रन दुलाल (कुसुम) निर्वाचित

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • ८५९

    Shares

राष्ट्रिय संगितकर्मी संघ भक्तपुरको अध्यक्षमा सिम्रन दुलाल (कुसुम) निर्वाचित

३ असार, २०८० ।   राष्ट्रिय संगितकर्मी संघ भक्तपुरको चाैथाे अधिवेशनबाट प्रतिभाशाली कलाकार तथा माेडल सिम्रन दुलाल (कुसुम) अध्यक्ष पदमा निर्वाचित  हुनु भएको छ। शनिबार भएको अधिवेसन बाट दुलाल अध्यक्ष पदमा निर्वाचि हुनु भएको हो। वरिष्ठ उपाध्यक्ष ललिता भुजेल, महिला उपाध्यक्ष मा मिनाश्री लुङ्गेली मगर, लक्ष्मी ढकाल, सोनु सिङ ठकुरी रहनु भएको छ। यस्तै सचिवमा कल्पदिप खड्का,सह-सचिव आसिका खाती, कोषाध्यक्ष लक्ष्मी उपाध्याय रहनु भएको छ। सदस्यहरुमा कुमार सिवा, कृष्ण हरि अधिकारी, रन्जना भुजेल चयन हुनुभएको छ। अध्यक्ष सिम्रन दुलाल (कुसुम) सहित निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो यस टोल टोलको खबर डट कम को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

!

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस