FLASH NEWS

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० बैशाख २२, शुक्रबार (१ साल अघि)
  • १२९

    Shares

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६२ जनामा झरेको छ । अहिले १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४३ हजार छ सय ९ जनाले काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस