FLASH NEWS

नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल यहि बैशाख १२ गते धादिङ आउने

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० बैशाख १०, आईतबार (३ साल अघि)
  • ४०९

    Shares

नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल यहि बैशाख १२ गते धादिङ आउने

नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल यहि बैशाख १२ गते धादिङ आउने भएका छन्।
नेकपा एमालेले देशैभर चलाएको दुई महिने मिसन ग्रासरुट:पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्न आउन लाग्नुभएको हो। १२ गते पार्टीका पुराना नेतालाई सम्मान गर्दै पहिलो चरणको ग्रासरुट अभियानको समापन गरिने नेकपा एमाले धादिङले जनाएको छ।कार्यक्रम धादिङबेशि नेकपा एमाले पार्टी कार्यालय मदन आश्रित भवनमा हुने पनि एमाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस