७८
Sharesधादिङ उद्योग वाणिज्य संघले पौष ७ गते देखि १७ गते सम्म १० दिन आठौं धादिङ महोत्सव धादिङबेसी स्थित खुल्लामञ्च स्थित मैदानमा गर्ने भएको छ । कृषि र स्थानयी उत्पादको प्रदर्शनीलाई महत्व दिने बताईएको यस महोत्सवको सांस्कृतिक कार्यक्रममा आउने कलाकारहरुको नाम निम्न प्रकारका रहेका छन् ।
महोत्सवमा आउने जिल्ला बाहिरका कलाकारहरु
प्रमोद खरेल, राजुपरियार, शिव परियार, विष्णु खत्री, बद्री पंगेनी, पशुपती शर्मा, चन्द्र शर्मा, राधिका हमाल, पुर्णकला बीसी, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुवोध गौतम, दिनेश काफ्ले, प्रकाश सपुत, प्रिती आले, हेमन्त शर्मा, सम्झना भण्डारी, हिमाल सागर, रामजी खाँण, पुस्कल शर्मा, खुमन अधिकारी, सरोज लामिछाने, सुप्रिम मल्ल ठकुरी, पुजा देवकोटा, अञ्जली अधिकारी, रितु कडेल, रुबीना अधिकारी, पुजन घिमिरे, प्रतिमा अर्याल, सुनिता बुढा, सितल शर्मा, दिपक खड्का । यस्तै जिल्ला भित्रका कलाकार हरुमा शोभा त्रिपाठी, मनमायाँ वाईवा, अस्मिता डल्लाकोटी, मिना लामा, कमला गैरे, कमला घिमिरे, विन्दा परियार, अमृत सापकोटा, गिता सेन्चुरी, सागर बीसी, बीबी गसरुङ, लक्ष्मी खड्का, रितु तामाङ, सिताराम परियार, सुमित्रा तामाङ, कनु थापा, विनिता गुरुङ, श्याम बुर्लाकोटी, मनुसुनार, प्रेसम परियार, अबिरल मगर, शर्मिला श्रेष्ठ, रमिता गुरुङ, सुनिता बागदास, सन्दिप स्यामचेन, प्रदिप अधिकारी, सरु थापा, मधु रसाईली, भावना अर्याल, किसन विनायक, सुदिप खतिवडा, सरोज खतिवडा, रमेश पाठक, प्रदिप बराईली, नवराज कप्री, बन्दना बिक, सिता लामा, सुमन थापा, अमृता लामिछाने लगाएतका कलाकार आउने भएका हुन्।