FLASH NEWS
समाचार

समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ :    देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती,...  विस्तृतमा

  • टोलटोलको खबर

गगन थापा सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका...  विस्तृतमा

  • टोलटोलको खबर

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं:     नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ। बिहीबारदेखि सुरु भएको...  विस्तृतमा

  • टोलटोलको खबर

आजको मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं:  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम...  विस्तृतमा

  • टोलटोलको खबर

मच्छिन्द्र बहुमुखी क्याम्पसमा लोक नृत्य प्रतियोगिता सम्पन्न , डियर वाक धादिङ स्कुल प्रथम

धादिङ : धुनिबेशी नगरपालिका–७, खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पसमा वडा दशैं, तिहार,...  विस्तृतमा

  • टोलटोलको खबर

आजको मौसम : देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ :  हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको मौसम...  विस्तृतमा

  • टोलटोलको खबर

खगेन्द्र सुनारको चुनौती : ‘आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउनुस्’

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएको...  विस्तृतमा

  • टोलटोलको खबर

दशैँ अवधिभर देशभर रुट परमिट खुला गरिने

काठमाडौँ :  दशैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म...  विस्तृतमा

  • टोलटोलको खबर

बडादसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ :  यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको...  विस्तृतमा

  • टोलटोलको खबर

आजको मौसम: धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस