FLASH NEWS
नेपाली कांग्रेस

नेपाली कांग्रेस

थाक्रे गाउँपालिका कांग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी घोषणा

थाक्रे: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते हुने भएको छ। नेपाली कांग्रेसको आगामी ७ गते हुने अधिवेशनअन्तर्गत थाक्रे गाउँपालिका सभापति पदका लागि सुदर्शन पाण्डेले पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। थाक्रे गाउँपालिका–११ का वडाध्यक्षसमेत...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशीमा कांग्रेसको पालिका अधिवेशन असोज ७ गते, सभापति पदमा  सिलवालले उम्मेदवारी दिने घोषणा

धादिङ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा हुने गाउँपालिका तथा नगरपालिका...  विस्तृतमा

  • टोलटोलको खबर

कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको...  विस्तृतमा

  • टोलटोलको खबर

नेपाली कांग्रेस धादिङको निर्वाचन केन्द्रित बैठक सम्पन्न

धादिङ :    नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको निर्वाचन केन्द्रित बैठक सम्पन्न भएको छ।...  विस्तृतमा

  • टोलटोलको खबर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय...  विस्तृतमा

  • टोलटोलको खबर

काँग्रेसको केन्द्रीय समिति बैठक आज शनिवार पनि बस्ने

काठमाडौँ : नेताहरू बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज शनिबार पनि...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङको थाक्रे गाउँपालिका-६, फेदी बजारमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

थाक्रे ,धादिङ:     धादिङको थाक्रे गाउँपालिका वडा नं ६, फेदी बजारको आठ किलोमा हिन्दु नारीहरुको...  विस्तृतमा

  • टोलटोलको खबर

स्व.उप्रेतीको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न, “धादिङबाटै पार्टी एकताको सुरुवात गर्नुहोस सभापति देउवा

धादिङको धुनिवेशी नगरपालिका–७, नौविसे बजारमा नेपाली कांग्रेस धादिङका पूर्व सभापति स्वर्गीय...  विस्तृतमा

  • टोलटोलको खबर

नौविसेमा कांग्रेसले दिवंगत नेता उप्रेतीको स्मृतिमा शोकसभा गर्ने

धादिङ:    नेपाली कांग्रेस धादिङले पार्टीका पूर्व जिल्ला सभापति दिवंगत भरत प्रसाद उप्रेतीको...  विस्तृतमा

  • टोलटोलको खबर

४३औँ बीपी स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ : आज ४३औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रथम जननिर्वाचित...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस