FLASH NEWS

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गते देखि २४ सम्म हुने। तालिका सहित

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ फागुन २, शुक्रबार (१ साल अघि)
  • ६३२

    Shares

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गते  देखि २४ सम्म हुने। तालिका सहित

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधरण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परिक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

हेर्नुहोस तालिका

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस