FLASH NEWS
मौसम

आज देशभरको मौसम यस्तो रहनेछ हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ पौष १९, शुक्रबार (१ साल अघि)
  • ५७२

    Shares

आज देशभरको मौसम यस्तो रहनेछ  हेर्नुहोस

तराईका धेरै स्थानमा शुक्रबार बिहान हुस्सु लागेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। तेस्तै देशका बाँकी भूभागमा मुख्यतया मौसम सफा  रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस