



















१७४
Shares
प्रतिनिधिसभाको सभामुखमा सत्ता साझेदार दलका उम्मेदवार नेकपा एमालेका सांसद देवराज घिमिरे १६७ मतसहित विजयी हुनुभएको छ ।



आज भएको सभामुखको निर्वाचनमा घिमिरे निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र विपक्षमा १ सय मत पर्यो ।








