FLASH NEWS

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २४, मंगलबार (१ साल अघि)
  • ५५२

    Shares

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा हुनु भएको छ।
ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहा लाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिनु भयो।

सहकारी ठगीसम्बन्धी अभियोगमा उहा सो कारागारमा थुनामा रहनु भएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस