FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १८, बिहिबार (१ साल अघि)
  • ६०७

    Shares

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

 

नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।

एपी ग्यास पनि घटेर आएको तर मूल्य यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस