FLASH NEWS

धार्के बजारमा बोलेरो जिप पल्टियो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ५, बिहिबार (१ साल अघि)
  • ६११

    Shares

धार्के बजारमा बोलेरो जिप पल्टियो

धादिङ : धादिङको  धुनिबेशी नगरपालिका–६ धार्के बजारमा एक बोलेरो जिप नालिमा पल्टिएको छ।

ग२च २३९५ नम्बरको उक्त बोलेरो जिप गल्छी तर्फ बाट  लिच्ची लिएर काठमाडौँतर्फ जाँदै गर्दा गएराति धार्के बजार नजिकै अनियन्त्रित भई नालिमा पल्टिएको हो।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस