FLASH NEWS


आज सुनचाँदीको मुल्य कति छ ? हेर्नुहोस

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ फागुन १९, सोमबार (२ हप्ता अघि)
  • ४९

    Shares

आज सुनचाँदीको मुल्य कति छ ? हेर्नुहोस

काठमाडौँ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन प्रतितोला यहि मुल्यमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १हजार ९सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस