१९९
Sharesधादिङ: धादिङको थाक्रे ८ मा रहेको महाकालेश्वरी माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुदघाटन कार्यक्रम हुने भएको छ।
पूर्व विद्यार्थी समूह “भूतपूर्व विद्यार्थीको अभियान, विद्यालयको उन्नतिको साथै गुरुहरुको सम्मान” भन्ने नाराको साथ् उक्त विद्यालयमामा अध्यन गर्ने भूतपूर्व विद्यार्थीहरुको समुहको सहयोगमा निर्माण गरिएको सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुदघाटन लागिएको हो।
माघ २१ गते सोमबार श्रीपञ्चमी (सरस्वती पूजा)को दिन पारेर सरस्वती मन्दिरको प्राण प्रतिष्ठा तथा समुदघाटन लागिएको हो।