FLASH NEWS


पशु सेवा कार्यालय, धादिङको खोरेत, पि.पि.आर. लप्पी स्कीन विरुद्धको खोप कार्यक्रम सम्बन्धि सूचना

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ माघ ११, शुक्रबार (२ हप्ता अघि)
  • ७९

    Shares

पशु सेवा कार्यालय, धादिङको खोरेत, पि.पि.आर. लप्पी स्कीन विरुद्धको खोप कार्यक्रम सम्बन्धि सूचना

पशु सेवा कार्यालय धादिङको आ.व. ०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संक्रामक रोग (खोरेत, पि.पि.आर. लप्पी स्कीन ) विरुद्धको खोप कार्यक्रम मिति २०८१ माघ १० देखि संचालन भईरहेको हुँदा आ-आफ्नो गोठमा खोप लगाउन आउनुहुने खोपकर्ताहरूलाई सहयोग गरी पशुधनको सुरक्षित गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा हार्दिक अनुरोध छ ।
आयोजक:पशु सेवा कार्यालय, धादिङ
थप जानकारीको लागि: ०१०-५२०१०७, ०१० – ५२०८६३

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस