FLASH NEWS

विद्यार्थीलाई सहयोग गर्न लिति महाकाल मा. वि बिद्यालयको आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ माघ ५, शनिबार (१ साल अघि)
  • ७७१

    Shares

विद्यार्थीलाई सहयोग गर्न लिति महाकाल मा. वि बिद्यालयको आग्रह

थाक्रे:   धादिङको थाक्रे गाउपालिका ४ रातमाटेमा रहेको विद्यार्थीलाई सहयोग गर्न लिति महाकाल मा. वि बिद्यालयले  आग्रह गरेको छ। कक्षा १० मा अध्यानरत  विद्यार्थीहरु एसईई को परिक्षा  चैत ७ गतेदेखि  १५ गतेसम्म हुने हुँदा विध्यार्थिहरुलाइ सहज पढ्ने वातावरण तयार गर्न मिति २०८१/१०/०३ गते देखि २०८१/१२/१५ गतेसम्म बिद्यालयले निशुल्क आवसिय सुबिधा प्रदान गरेकोले  विद्यार्थीलाई खाना व्य्वस्थापन गर्न विद्यार्थी बाट रकम उठाउनुपर्ने भएको हुँदा  विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर  रहेकोले आवश्यक स्वच्छिक खाना व्यवस्थापनमा सहयोग गरि विद्यार्थीलाई सहजता प्रदान गर्न विद्यालय परिवार आग्रह गरेको छ । साथै सहयोग र थप जानकारीको ललागी ९८४१९३१६५२, ९८४९३०४७८३मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ ।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस