FLASH NEWS

काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाको श्रेष्ठ विजयी

उपनिर्वाचन
  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १७, सोमबार (१ साल अघि)
  • ३७८

    Shares

काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाको  श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी हुनु भएको छ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए भने एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाएर तेस्रो हुनु भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस