FLASH NEWS


आन्तरिक व्यवस्थापनका काम गरे, अब नीतिगत सुधारमा केन्द्रित हुन्छ: कृषि मन्त्री अधिकारी

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक ५, सोमबार (३ महिना अघि)
  • १२५

    Shares

आन्तरिक व्यवस्थापनका काम गरे, अब नीतिगत सुधारमा केन्द्रित हुन्छ: कृषि मन्त्री अधिकारी

धादिङ :    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताउनु भएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनु पर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताउनु भएको हो । नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेको बताउँदै मन्त्री अधिकारीले भन्नु भयो।

आगामी दिनमा साङ्गठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ।’ कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गर्नु भएको हो।
यस्ता छन् कृषि मन्त्रीका सय दिने ४४ बुँदे उपलब्धिहरू

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस