FLASH NEWS

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ६, आईतबार (२ साल अघि)
  • ४१६

    Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उहाकै निवासबाटै नियन्त्रणमा लिएको छ। साइबर अपराधको मुद्दामा प्रहरीले उहालाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो।

प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। प्रसाईंविरुद्ध
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उहालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस