FLASH NEWS

नेपाली काँग्रेस धुनिवेशीद्वारा र प्रदेश कार्यसमिति, धादिङ १ (१)द्वारा कृषि मन्त्री अधिकारीलाई बधाई तथा शुभकामना

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ६, आईतबार (४ महिना अघि)
  • ११६

    Shares

नेपाली काँग्रेस  धुनिवेशीद्वारा र प्रदेश कार्यसमिति, धादिङ १ (१)द्वारा कृषि मन्त्री अधिकारीलाई बधाई तथा शुभकामना

६ साउन : २०८१:    धुनिवेशीमा  कृषि तथा पशुपंक्षी विकास मन्त्री  रामनाथ अधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम भएको  छ।
नेपाली काँग्रेस, प्रदेश कार्यसमिति, धादिङ – १ (१) र नेपाली कांग्रेस ,  धुनिवेशी नगर कार्यसमिति धादिङको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरि अधिकारीलाई बधाई तथा शुभकामना  दिएको हो।
पार्टि कार्यालय खानीखोलामा  भएको उक्त कार्यक्रममा प्रदेश साम्सद मदुकुमार श्रेष्ठ , धुनिबेशी नगरपालिकाका उप प्रमुख सुरज उप्रेती सहित नेपाली काङ्ग्रेसका बिभिन्न पदाधिकारी  कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस