FLASH NEWS

 नवनियुक्त प्रधानमन्त्री ओलीले लिनु भयो पद तथा गोपनीयताको शपथ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ ३१, सोमबार (१ साल अघि)
  • ३६७

    Shares

 नवनियुक्त प्रधानमन्त्री ओलीले  लिनु भयो पद तथा गोपनीयताको शपथ

तस्विर :सामाजिक साजाल बाट

३१ असार, २०८१:   नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिनु भएको हो । उहालाई लाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको हो ।

प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो।

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त हुनु भएको हो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस