



















२४८
Shares
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६०, गोलभेडा ठूलो भारतीयको ६०, स्थानीय सानो गोलभेडाको ३० रुपैयाँ प्रतिकिलो रहेको छ ।



मूल्य विस्तृतमाः












