FLASH NEWS

तोयानाथ स्मृति छात्रवृतिकोष द्वारा भुवनेश्वरी माध्यामिक विद्यालयमा छात्र वृद्धि वितरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ७, शुक्रबार (३ साल अघि)
  • ७७०

    Shares

तोयानाथ स्मृति छात्रवृतिकोष द्वारा भुवनेश्वरी माध्यामिक विद्यालयमा छात्र वृद्धि वितरण

धादिङको धुनिबेशी नगरपालिका ५ मारहेको भुवनेश्वरी माध्यामिक विद्यालयमा छात्र वृद्धि वितरण कार्यक्रम सम्पन्न भएको छ।

देवराज लुइटेल ,श्याम राज लुइँटेल लगायत परिवारले आफ्नो बुबाको सम्झना मा तोयानाथ स्मृति छात्रवृतिकोष स्थापना गरि विगतको वर्ष देखिने विधालयका कक्षा के जि देखि कक्षा दश सम्मका प्रथम हुने जेहेन्दार विध्यार्थिहरु लाई स्कुल ब्याग ,कापी , कलम, विद्यालय पोसाक,जुत्ता लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आएकोमा यस वर्ष पनि सोहि अनुरुपमा विध्यालयका वालवलिका को उज्जवल भविश्य को कामना सहित छात्रवृत्ति प्रदान गरिएको बताइएको छ।

कार्यक्रममा तोयानाथ स्मृति छात्रवृतिकोष स्थापना गर्नुहुने देवराज लुइटेल ,श्याम राज लुइँटेललगाएत परिवार हरु ,बिधालयका प्रधानाध्यापक गणेश कुमार रेग्मी , शिक्षक तथा शिक्षिका , बिधार्थी लागाएत सहभागी रहनु भएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस